दफा १५
पाइपलाइनबाट पैठारी हुने वस्तुको महसुल लिनु पर्ने; (१) ऐनको दफा २१ को उपदफा (४) बमोजिम
पाइपलाइनबाट पैठारी गरिने वस्तुको महसुल असुल गर्दा देहायको प्रक्रिया पूरा भएको हुनु पर्नेछ:-
(क) पाइपलाइनमार्फत पैठारी गरिने वस्तुको बीजक जारी भएको,
(ख) पाइपलाइनमा जडान भएको फ्लोमिटरको अङ्क भिडान गरी पैठारीकर्तालि जाँचपासको लागि प्रज्ञापनपत्र पेस गरेको ।
(२) उपनियम (१) बमोजिम प्रक्रिया पूरा गरी पाइपलाइनबाट महसुल लाग्ने र महसुल छुट हुने वस्तु एकै पटक पैठारी हुने भएमा- महसुल लाग्ने वस्तुको पैठारी र महसुल छुट हुने वस्तुको पैठारीको लागि अलग अलग विवरण खुलाई प्रज्ञापनपत्र पेस गर्नु पर्नेछ।
(३) उपनियम (१) र् (२) बमोजिमको प्रक्रिया पूरा भएपछि /पाइपलाइनबाट पैठारी भएको वस्तुमा लाग्ने महसुल असुल गर्नु_पर्नेछ।
तर पाइपलाइनमा महसुल छुट हुने वस्तुको समेत पैठारी भएमा महसुल छुट पाउने कागजातका आधारमा वस्तुको परिमाण यकिन गरी त्यस्तो वस्तुलाई महसुल छुट सुविधामा पैठारी गर्न दिनु पर्नेछ।